World Updates
सभासदले फिर्ता गरे १ लाख २० हजार
- More in the News
- असई बनाइदिन्छु भन्दै १ लाख ४० हजार रुपैयाँ असुल्ने पक्राउ
- सुडान काण्डमा मुछिएका १२ को धरौटी पुनरावलोकन गर्न सर्वोच्चको निर्देशन
- संविधानसभाको म्याद आदेशविरुद्ध पुनरावलोकन गर्न प्रम र सभामुखको निवेदन
- दाहालद्वारा वैद्य र भट्टराईलाई छुट्टाछुट्टै भेटेर सहमतिमा आउन आग्रह
- 'ज्याला पूरै लियौ, अब संविधान देऊ'
- राजस्व उठाउन भन्सारमा रुद्री
- जेठ १४ अघि बजेट नआउने!
- बिद्युत चोरी गर्दा गर्दै माओवादी सभासद् पक्राउ
03 Jun 2010, काठमाण्डौं
सभासद पासवानले अन्य सभासदलाई समेत भत्ता फिर्ता गर्न आह्वान गरेका छन्। 'जनताले भत्ता खाएको भनी लाएको आरोप सत्य हो', भत्ता फिर्ताको कारण खुलाउँदै उनले भनेका छन्- 'संविधान नबनेपछि भत्ता लगायत जनताको पसिनाबाट आएको राजस्वमा रमाउन ठिक नभएकाले दुई वर्षको भत्ता बापत बुझेको रकम फिर्ता गर्दछु।'
उनले नेपाल राष्ट्र बैंक र एभरेष्ट बैंकमा रकम बुझाएको भौचर संसद सचिवालयमा बुझाएका छन्।
रकम फिर्ताको भौचर बुझाउन मंगलबार दिउँसो सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङ कहाँ पुगेका पासवानलाई नेम्वाङले आफूले भौचर बुझ्न नमिल्ने भन्दै संसद सचिवालयमा सम्पर्क गर्न भनेका थिए। त्यसपछि संसद सचिवालय पुगेका पासवानले संसद सचिवालयका सचिव कृष्णप्रसाद पाण्डे समक्ष भौचर बुझाए।
नयाँ संविधान लेख्ने काम समयमै पूरा नगरेकोमा संविधानसभा सदस्यको आलोचना भइरहेको बेला पासवानले भत्ता फिर्ता गरेका हुन्
साभारः नागरिकन्यूज
तपाईंको विचारमा मत हाल्ने अधिकार कती वर्ष पुगेपछी दिनुपर्छ ?
A a book based on the research/study on youth in politics in Nepal. The distance and relation between youth and politics in Nepal has been discussed in number of ways throughout the book. Three different sections in book are focused on different aspects of Nepali youth,
More
This youth guide is prepared by youth for youth who are interested in starting a youth-led organization. It is intended for youth between the ages of 16-29 who are relatively new to youth-led organization but have the desire to take a leadership role to make a positive contribution in their community.
More
के तपाईं १६ वर्ष पुग्नु भयो ?
यदी पुग्नु भयो भने आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र लग्नुभइ नेपाल भरिका जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता सुचीमा नाम दर्ता गर्न सक्नुहुन्छ । यदी नागरिकता प्रमाणपत्र बनाउनुभएको छैन भने बनाईहाल्नु होला ।
More











