YI Updates
युवा सहकारी मार्फत स्वरोजगारी
- More in the News
- Signature Collection Campaign in Biratnagar
- Addressing Youth Agendas in Local Level
- Celebration of International Human Rights
- Youth to CIAA to Prime Minister to Secretaries of Nepal Government- Anti Corruption Campaign speaking strong and wide
- ORIENTATION about Youth Voter Education
- Stakeholders Meet on Voter Education and Registration
- Prime Minister Dr. Babu Ram Bhattarai acknowledged anti-corruption campaign
- Only 53.44 % People are Registered in Voter List of Dang
09 Jun 2010, घोराही, दाङ
"सहकारीमा स्वरोजगार" विषयक छलफल श्रृंखलामा श्रोतव्यक्तिका रुपमा जिल्ला सहकारी सञ्जाल दाङका संयोजक अञ्जन पैडेलले आफ्नो सहकारी संस्थाको उदाहरण दिँदै २०५२ सालमा २५ हजार रूपैयाँको सानो कोष बाट उत्साही युवाहरुले खोलेको सहकारीले आज धेरै युवाहरुलाई स्वरोजगारीको अवस्था श्रृजना गरेको र राष्ट्रलाई समेत ४ रु. लाख कर बुझाई सकेको तथ्य पेस गर्नुभयो । उहाँले युवालाई शङ्का फालेर साहस आंट र हिम्मत साथ राष्ट्रले आर्थिक उन्नतिका लागी खम्बा भनेर स्वीकारेको सहकारी सञ्चालन गर्न प्रेरणा दिनुभयो ।
कार्यक्रममा सहभागी प्रदेशु चौधरीले युवा सहकारी खोल्न आफु प्रेरित भएको भन्दै उक्त कर्यको लागि उपस्थित सबै युवालाई आहृवान गर्नु भएको थियो । सहभागीका तर्फबाट बुद्धिशिला बस्नेत, समुद्र छिनाल, पान्डव शर्मा, रञ्जना लामिछाने, सविना नेपाली, दुर्गा शर्मा, पुष्कर राज न्यौपाने, राजु शर्मा लगायतका युवाहरुले श्रोत व्यक्तिलाई सहकारीका बारेमा बिभिन्न प्रश्न राख्दै यसका प्रक्रियाका बारेमा जिज्ञासा राख्नु भएको थियो ।
प्रश्नकर्ताहरुको जिज्ञासा मेट्दै अञ्जन पौडेलले डेनमार्कको सहकारी उपलब्धि समेत युवाहरुलाई सुनाउनु भयो । २५जना युवाहरुको सहभागिता रहेको सो कार्यक्रमले सृजनशिल काम गर्न पैसा चाहिन्छ भन्ने पुरातन सोचलाई तोड्दै नयाँ परम्परा समेत स्थापना गर्नु पर्ने कुरामा एकमत सिर्जना गर्न सफल रहेको थियो । कार्यक्रमको सहजिकरण स्मार्ट क्लव दाङका सदस्य नेत्र सागर चौधरीले गर्नु भएको थियो ।
तपाईंको विचारमा मत हाल्ने अधिकार कती वर्ष पुगेपछी दिनुपर्छ ?
A a book based on the research/study on youth in politics in Nepal. The distance and relation between youth and politics in Nepal has been discussed in number of ways throughout the book. Three different sections in book are focused on different aspects of Nepali youth,
More
This youth guide is prepared by youth for youth who are interested in starting a youth-led organization. It is intended for youth between the ages of 16-29 who are relatively new to youth-led organization but have the desire to take a leadership role to make a positive contribution in their community.
More
के तपाईं १६ वर्ष पुग्नु भयो ?
यदी पुग्नु भयो भने आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र लग्नुभइ नेपाल भरिका जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता सुचीमा नाम दर्ता गर्न सक्नुहुन्छ । यदी नागरिकता प्रमाणपत्र बनाउनुभएको छैन भने बनाईहाल्नु होला ।
More











