Youth Initiative (Logo)

NEWSLETTER SUBSCRIPTION

Unsubscribe
Events Calendar
Political Culture, Democracy and Society
Dhulikhel
Friday, 24 Feb 2012 | 09:00 AM

Meeting and consultation with DEO
Dang
Wednesday, 09 Nov 2011 | 10:00 AM

Meeting and consultation with DEO
Bharatpur
Wednesday, 09 Nov 2011 | 10:00 AM

College Based Discussion Series
Nepalgunj
Sunday, 06 Nov 2011 | 09:00 AM

Smart Club
Biratnagar
Saturday, 05 Nov 2011 | 03:00 PM

Smart Club
Bharatpur
Saturday, 05 Nov 2011 | 08:00 AM

College Based Discussion Series
Bharatpur
Thursday, 03 Nov 2011 | 09:00 AM

College Based Discussion Series
Bharatpur
Tuesday, 01 Nov 2011 | 09:00 AM

Youth Unity & Cooperation for Peace & Development
Bharatpur
Monday, 24 Oct 2011 | 12:00 PM

Roundtable Discourse Series
Dhangadhi
Monday, 24 Oct 2011 | 09:00 AM

Youth & Self Employment
Pokhara
Friday, 21 Oct 2011 | 11:00 AM

College Based Discussion Series
Dhangadhi
Friday, 14 Oct 2011 | 11:00 AM

World Updates

शिक्षा मन्त्रालयका तीन विकल्प

| More

04 Aug 2010, काठमाण्डौं

त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र तह खारेजीको निर्णय कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले तीन विकल्प अघि सारेको छ।

शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाले मंगलबार नागरिकसँग कुरा गर्दै ती कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले 'फास्ट ट्रयाक' सेल गठन गरेको बताए। उनले भने, 'प्रमाणपत्र तह हटेपछि विद्यार्थीलाई पर्ने समस्यालाई दृष्टिगत गरी कार्यक्रम ल्याइएका हुन्।'

कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयले सहसचिव महाश्रम शर्माको संयोजकत्वमा तीन सदस्यीय सेल गठन गरेको छ।
मन्त्रालयले पहिलो विकल्पअन्तर्गत थोरै विद्यार्थी तथा विज्ञानको सामुदायिक उच्चमावि नभएका जिल्लामा सामूहिक पढाउने व्यवस्था मिलाउने भएको छ। मन्त्री शुक्लाले भने, 'पायक पर्ने जिल्लामा छात्राबाससहित विद्यार्थीलाई पढ्ने व्यवस्था मिलाइनेछ।'

दोस्रो विकल्पअन्तर्गत विज्ञान पढाउने सबै उच्चमाविलाई शैक्षिक तथा भौतिक विकासका लागि थप रकम उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।

तेस्रो विकल्पअन्तर्गत २ सय ४० निर्वाचन क्षेत्रमा एक-एक उच्चमाविलाई सहयोग र विज्ञान पढाइ हुने उच्चमाविलाई पूर्वाधार निर्माणमा सहयोग गर्ने मन्त्री शुक्लाले बताए।

प्रमाणपत्र तह हटाउने निर्णय विश्वविद्यालयको भएको बताउँदै यस वर्ष निर्णय कार्यान्वयन भएरै छाड्ने मन्त्री शुक्लाको भनाइ थियो।

'गत वर्ष पनि विद्यार्थीसँग सम्झौता भएको थियो, तर, कार्यान्वयन नभएकाले फास्ट ट्रयाक गठन गरेका हौं,' उनले भने,'निर्णय कार्यान्वयनका लागि ५ करोड खर्च गरिनेछ।'

यस वर्ष शिक्षामा बढी बजेट विनियोजन गर्न प्रस्ताव गरिएको मन्त्री शुक्लाले बताए। सेलले विद्यार्थी भर्ना, विद्यालय छनोट, छात्रवृत्ति, विज्ञान प्रयोगशाला निर्माण, उच्चमाविको शुल्क सिमा तोक्ने लगायत काम गर्ने संयोजक शर्माले जानकारी दिए।

साभार नागरिकन्युज.कम

  • slide left
  • Human Rights Workshop
  • YAATRa
  • International Year Of Youth
  • slide right
Opinion Poll

तपाईंको विचारमा मत हाल्ने अधिकार कती वर्ष पुगेपछी दिनुपर्छ ?

१६ वर्ष

१८ वर्ष

view results

View AllYI Publications

Publications A a book based on the research/study on youth in politics in Nepal. The distance and relation between youth and politics in Nepal has been discussed in number of ways throughout the book. Three different sections in book are focused on different aspects of Nepali youth,
More

Publications This youth guide is prepared by youth for youth who are interested in starting a youth-led organization. It is intended for youth between the ages of 16-29 who are relatively new to youth-led organization but have the desire to take a leadership role to make a positive contribution in their community.
More

Publications के तपाईं १६ वर्ष पुग्नु भयो ? यदी पुग्नु भयो भने आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र लग्नुभइ नेपाल भरिका जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता सुचीमा नाम दर्ता गर्न सक्नुहुन्छ । यदी नागरिकता प्रमाणपत्र बनाउनुभएको छैन भने बनाईहाल्नु होला ।
More

Find us on Facebook Follow Us on Twitter DISCLAIMER    SITEMAP

Copyright © Youth Initiative, 1999-2012. All rights reserved.
web design by 13Colours.com   |   web programming and hosting by ideaLab