YI News and Highlights
-
16 August 2010, Monday
भारतबाट नेपाललाई ५७ अर्बको सहयोग
[ काठमाण्डौं ] - भारतले ६४औँ स्वतन्त्रता दिवसका अवसरमा चिकित्सा संस्थान, परोपकारी संस्था र शैक्षिक संस्थालाई २० एम्बुलेन्स र चार स्कुलबस उपहार दिएको छ। आइतबार स्वतन्त्रता दिवस मनाउन राजदूतावास परिसरमा आयोजित कार्यक्रममा भारतीय राजदूत राकेश सुदले १७ जिल्लाका उपहार प्राप्त गर्ने संस्थालाई १६ एम्बुलेन्स र ४ बस प्रदान गरेका हुन्।
-
04 August 2010, Wednesday
शिक्षा मन्त्रालयका तीन विकल्प
[ काठमाण्डौं ] - त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र तह खारेजीको निर्णय कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले तीन विकल्प अघि सारेको छ।
-
03 August 2010, Tuesday
माओवादी सेनाले भर्ना खोल्यो
[ काठमाण्डौं ] - नेपाली सेनाले भर्ना खोलेको एक दिन नबित्दै माओवादी सेनाले पनि मंगलबार भर्ना खोलेको छ । जनमुक्ति सेनाका प्रवक्ता चन्द्रप्रकाश खनालले विज्ञप्ती जारी गर्दै भर्ना खोलेको जनाएका छन् ।
-
16 June 2010, Wednesday
तराईका ११ हजार युवालाई अमेरिकाले तालिम दिने / नेपालका नेताहरु बुढा भए: डेलिसी
[ पर्सा ] - नेपालका लागि अमेरीकी राजदुत स्कच एच डेलिसीले नेपालका राजनीतिक दलका नेताहरु सबै ६० बर्ष माथिका मात्र रहेकाले यहाँका युवालाई राजनीतिमा आउन सुझाव दिएका छन् ।
-
11 June 2010, Friday
Youth Leaders' Norway Trip
[ Kathmandu ] - Leaders of eight youth wings of the political parties in Nepal are leaving for a trip to Norway on Saturday.
-
03 June 2010, Thursday
सभासदले फिर्ता गरे १ लाख २० हजार
[ काठमाण्डौं ] - दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवानले संविधानसभाको दुई वर्षे कार्यकालमा बुझेको १ लाख २० हजार ७ सय रुपैयाँ मंगलबार फिर्ता गरेका छन्। संविधान नलेखिएको अवस्थामा जनताको पसिनाबाट प्राप्त हुने भत्ता लिन उपयुक्त नहुने भन्दै उनले रकम फिर्ता गरेका हुन्।
Do you believe that uses of Right to Information (RTI) will help reduce corruptions ?
A a book based on the research/study on youth in politics in Nepal. The distance and relation between youth and politics in Nepal has been discussed in number of ways throughout the book. Three different sections in book are focused on different aspects of Nepali youth,
More
This youth guide is prepared by youth for youth who are interested in starting a youth-led organization. It is intended for youth between the ages of 16-29 who are relatively new to youth-led organization but have the desire to take a leadership role to make a positive contribution in their community.
More










