Youth Initiative (Logo)

View AllYI News and Updates
  • 16
    May

    फोटो सहितको मतदातामा नामावली संकलनमा युवा अभियानबाट निर्वाचन आयोगलाई सहयोग

    फोटो सहितको मतदातामा नामावली संकलनमा युवा अभियानबाट निर्वाचन आयोगलाई सहयोग [ Kathamandu ] - युवा शसक्तिकरण र जागरणको क्षेत्रमा क्रियाशिल संस्था युवा अभियान ९थ्यगतज क्ष्लष्तष्बतष्खभ०ले काठमाण्डौ उपत्यकामा निर्वाचन आयोगले थालेको फोटो सहितको मतदाता नामावली संकलनमा बिभिन्न युवा लक्षित कार्यक्रम गरेर निर्वाचन आयोगलाई सघाएको छ ।

  • 15
    May

    Fostering Youth Role: Speeding Political Progress

    Fostering Youth Role: Speeding Political Progress [ Kathmandu ] - Youth Initiative, Association of Youth Organization and USAID teamed up to celebrate International Volunteers Week creating a platform called Fostering Youth Role: Speeding Political Progress from 27-29 April, 2012 in the outskirts of Kathmandu, Budanilkantha.

  • 14
    May

    फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रमा युवा अभियानको पहल

    फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रमा युवा अभियानको पहल [ काठमाडैाँ ] - निर्वाचन आयोगले ०६९ बैशाख ३ गतेबाट देशभर थालेको फोटो सहितको मतदाता नामावली संकलन कार्य काठमाण्डौ उपत्यकामा अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा मतदान गर्ने अधिकार सुरक्षा गरौं भन्ने मुल नाराका साथ थालिएको फोटो सहितको मतदाता नामावली संकलनका लागी यसपटक युवा अभियान (Youth Initiative) ले समेत निर्वाचन आयोगलाई सघाएको छ ।

  • 04
    May

    Youth Initiative’s YAATra ( Youth Advocacy for Accountability and Transparency) continued in Ilam

    Youth Initiative’s YAATra ( Youth Advocacy for Accountability and Transparency) continued in Ilam [ Ilam ] - After three sessions in Kathmandu and one in Biratnagar Youth Initiative's YAATra ( Youth Advocacy for Accountability and Transparency) continued in Ilam. 26 youths from students wings of different political parties, social youth club members and college students actively participated in a one day workshop organized in Sungava Development Center of Ilam.

  • 26
    Apr

    Two day consultative workshop - Youth in Politics-Dialogue, Consensus and Cooperation

    Two day consultative workshop - Youth in Politics-Dialogue, Consensus and Cooperation [ Biratnagar ] - The Nepali New Year 2069 B.S a definite new beginning was marked by youth from the Eastern region of the country in a very productive way, two day consultative workshop Youth in Politics: Dialogue, Consensus and Cooperation.

  • 02
    Apr

    युवा र अपराध विषयक छलफल कार्यक्रम सम्पन्न

    युवा र अपराध विषयक छलफल कार्यक्रम सम्पन्न [ जनकपुर ] - युवा भनेको परिवर्तनका एक संवाहकका रुपमा मानिने भावना अनुरुप यूवा अभियान जनकपुरले २८ मार्च २०१२ मा जनकपुरको मानकी होटेलमा 'यूवा र अपराध' विषयक (Rountable Discource ) कार्यक्रम सम्पन्न गरेको छ ।

View AllOther Updates
  • 15
    Feb

    'घुस खाने अड्डा' माग्दै मन्त्रालयमा आक्रमण

    'मेजर इन्सिडेन्ट सपोर्ट टास्क फोर्स' लेखिएको प्रहरीका दुई ट्रक साइरन बजाउँदै सिंहदरबारतिर हुइँकिए। गोली गठ्ठा र प्लास्टिकको कवच बोकेका प्रहरी ट्रकमा खचाखच छन्। ट्रक सरासर सामान्य प्रशासन मन्त्रालयभित्र पुगेर अडियो। के विपत्ति परेछ भनेर रमिता हेर्न अरू मन्त्रालयका कर्मचारी ओइरिए।

  • 07
    Feb

    Over 100,000 to get citizenship

    Over 100,000 to get citizenship The government has directed all the district administration offices to give citizenship certificate to the children of those who acquired citizenship certificates by birth, in a move to address a demand of the ruling Madhesi parties.

NEWSLETTER SUBSCRIPTION

Unsubscribe
Events Calendar
Political Culture, Democracy and Society
Dhulikhel
Thursday, 17 May 2012 | 09:00 AM

YI Video Gallery

View All

View All YI Photo Gallery
Viewpoints / Articles

म युवा छँदा

by दाहाल यज्ञनिधी

image

कुनै दिन बहुदल आएपछि माथिल्लो तहको नागरिक भईन्छ भन्ने लाग्थ्यो मलाई त्यसबेला । आफ्नै नेतृत्वमा समृद्ध नेपाल निर्माणको प्रकृया अगाडि बढाउन सकिन्छ भन्ने मेरो युवा सोच थियो । तर बहुदल प्राप्ती पछि हिजोकै अनुहारहरु नै रथ हाँक्न आए जुनकुरा मैले कल्पनासम्म पनि गरेको थिइन । त्यस अर्थमा म त्यतिबेला आफूलाई लाटो, चोर, बुद्धिनभएको, पासो थाप्न नजानेको सोझो युवाको रुपमा लिन्थें । More

View All

YI's Public Service Announcements

Opinion Poll

तपाईंको विचारमा मत हाल्ने अधिकार कती वर्ष पुगेपछी दिनुपर्छ ?

१६ वर्ष

१८ वर्ष

view results

View AllYI Publications

Publications A a book based on the research/study on youth in politics in Nepal. The distance and relation between youth and politics in Nepal has been discussed in number of ways throughout the book. Three different sections in book are focused on different aspects of Nepali youth,
More

Publications This youth guide is prepared by youth for youth who are interested in starting a youth-led organization. It is intended for youth between the ages of 16-29 who are relatively new to youth-led organization but have the desire to take a leadership role to make a positive contribution in their community.
More

Publications के तपाईं १६ वर्ष पुग्नु भयो ? यदी पुग्नु भयो भने आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र लग्नुभइ नेपाल भरिका जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता सुचीमा नाम दर्ता गर्न सक्नुहुन्छ । यदी नागरिकता प्रमाणपत्र बनाउनुभएको छैन भने बनाईहाल्नु होला ।
More


We are on Facebook


Find us on Facebook Follow Us on Twitter DISCLAIMER    SITEMAP

Copyright © Youth Initiative, 1999-2012. All rights reserved.
web design by 13Colours.com   |   web programming and hosting by ideaLab